सभामुखद्वारा मन्त्री बडूको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ

काठमाडौँ, १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबारे मन्त्री बडूले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको भन्दै ओलीले स्तरहीन अभिव्यक्ति दिएको…