बालेन साहको अग्रता कायमै

काठमाडौँ, ८ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को ४० हजार तीन मतसहित फरालिको अग्रता कायमै छ । अहिलेसम्म एक लाख १२ हजार ४४२ मतगणना गरिएको छ । यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार…