नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुट्यो

काठमाडौँ, १४ बैशाख । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।  बुधबार  बिहान  कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय…