उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, ११ बैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठक…