काठमाडौँ, ७ बैशाख । सत्ता गठबन्धन दलभित्र महानगर र उपमहानगरको भागबण्डा गएरातिको ४ घण्टा लामो बैठकपछि पनि मिलेन । मंगलबार दिउँसो सहमति जजिक पुगेको बैठकलाई जसपा अध्यक्ष उपेन्द्र यादलवले आफू उपस्थित नभएको बैकठले गरेको निर्णयमा सहमत नभएपछि राति १० बजेदेखि पुनस् बैठक बसेको थियो । यद्यपि सहमति नजुटेको एक नेताले बताए । ती नेताका अनुसार…