गठबन्धनलाई एकतावद्ध रुपमा अगाडि बढाउने छौं: प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् । वाज काठमाडौँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए । उनले भने, ‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने…