राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन (सूचीसहित)

काठमाडौँ, १४ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् । १. अध्यक्ष राजेन्द्र लिङ्देन २. उपाध्यक्ष बुद्धिमान तामाङ ३. उपाध्यक्ष बिक्रम पाण्डे ४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान ५. उपाध्यक्ष रोशन कार्की ६.…