काँग्रेस र एमालेले दुई थरी चुनावी घोषणापत्र बनाउने 

काठमाडौँ, ११ चैत । नेकपा (एमाले) र नेपाली काँग्रेसले केन्द्रीय र स्थानीय दुवै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र र स्थानीय तहले प्रतिबद्धता लिएर निर्वाचनमा होमिने निर्णय गरे लगत्तै काँग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्न लागेको हो । एमाले केन्द्रीय कमिटी बैठकले “पार्टीको केन्द्रीय कमिटीका…