थप ५८ जना कोरोना संक्रमित : १४८ संक्रमणमुक्त

काठमाडौँ, ३० फागुन । देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण…