५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, ५ फागुन । थप ५ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ जना रहेका छन । मन्त्रालयका अनुसार आज १९ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म…