१३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ, २७ माघ । थप १३ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७१ हजार ४ सय ७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ४ जना रहेका छन । मन्त्रालयका अनुसार आज २२ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म…