काठमाडौँ, २३ माघ । बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड…