मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १८ माघ । मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन्  । मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु: १. सरकारले बुधबार (भोलि) सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २. सरकारले विश्व बैंकबाट…