१०,७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, ७ माघ । थप १० हजार ७ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९६ हजार ५ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ७ सय ६६ जना डिस्चार्ज…