काठमाडौँ, १ माघ । थप ४ हजार ६ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ५० जना डिस्चार्ज…