अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

झापा, २५ पौष । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन । विसंं २०७० माघ ५ गते उनलेनै उक्त भवन शिलान्यास गरेका थियो । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको बताइएको छ  । भवन…