शेयर बजार मन्त्रीले घटाउने/बढाउने भन्ने हुँदैन: मन्त्री शर्मा

काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएक छन । आज बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै उहाँले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताएका हुन । शेयर बजारको समस्यालाई…