मानवअधिकारको विश्वव्यापी अवधारणालाई आत्मसात् गरेर कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आज दिएको सन्देशमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको र मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय…