महिला मन्त्रालयमा मन्त्री रेग्मीको मनपरी : मन्त्रीका अवाञ्छित माग छल्न सचिव काठमाडौँ बाहिर

काठमाडौँ, २१ मंसिर । परमादेशको सरकारका मन्त्रीहरुले राज्यको ढुकुटीको दाहेन गर्ने र ब्यक्तिगत स्वार्थमा उपयोग गर्ने प्रतिस्पर्धा नै चलेको छ । यस्तै प्रतिस्पर्धामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी पनि लागेको पाइएको छ । प्रधानमन्त्री पत्नी आरजु देउवाको निगाहबाट महिला मन्त्रालय बन्न पुगेकी मन्त्री उमा रेग्मीले मन्त्रालयका विषयगत क्षेत्रका काम भन्दा पनि नाफा…