काठमाडौँ, ९ मंसिर । थप ३ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर…