काठमाडौँ, ३ मंसिर । थप २ सय ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ६९ जना डिस्चार्ज भएसगै आजसम्म…