काठमाडौँ, १ मंसिर । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालो सूचीमा राखेको छ । आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा काठमाण्डौको नयाँबानेश्वरमा रहेको भैरव कन्स्ट्रक्शन कम्पनीलाई दुई वर्षका लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो । यस्तै, प्रहरी प्रधान…