काठमाडौँ, २० कार्तिक । थप १ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ४ सय १७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ६ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म…