भक्तपुर, १८ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई चुनौति दिँदै आगामी निर्वाचन पछि भक्तपुरमा भुगोलमा नभेटिने दावी गर्नुभएको छ । थापाले नेता बस्नेतको गृहस्थान गुण्डुमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा एमालेलाई बढार्ने चेतानी दिनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै नेता बस्नेतले…