विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा शिक्षा ऐन प्राथमिकतामा रहेको समेत बताएका छन् । पोखरेलले सो ऐन…