कांग्रेस देश ‘भडुवा’ पार्टी हो, प्रचण्ड बर्बराउँदैछन् : अध्यक्ष ओली

काठमाडौँ, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विस २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको बताउनुभएको छ । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले उक्त कुरा उल्लेख गर्नुभयो । ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको भन्दै आक्रोस समेत जनाउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले सकेन, राजतन्त्रले सकेन,…