चितवनका कांग्रेसीहरुले हामीलाई लखेट्छौं भने : अध्यक्ष दाहाल

चितवन, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका छन् । आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी रहेका उनले कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका हुन् । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान्…