एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूर्णता (सूचीसहित)

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि एमाले स्थायी कमिटी बैठकले बिहीबार रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो । शुक्रबारको स्थायी कमिटी बैठकले समितिको सहसंयोजक, सचिव र सदस्यहरु पनि तोकेको छ । सचिवमा विष्णु रिमाल रहने निर्णय भएको पार्टी सचिव प्रदीप ज्ञवालीले…