माओवादी केन्द्रले ३२ विभागलाई दियो पूर्णता

काठमाडौँ, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । आज बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको छ । सम्पर्क समिति र विभागहरु…