साफ च्याम्पियनसीपको फाइनलमा नेपालले र भारतसँग भिड्ने

काठमाडौँ, २८ असोज । साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड़ने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए…