काठमाडौँ, २० असोज । बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए । अदालतमा १५ दिन विदा हुने छ तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ । घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा…