ठमाडौँ, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको बताएका छन । आज सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताए । उनले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन…