कम्युनिस्टले मात्रै देशलाई अगाडि बढाउन सक्छ: अध्यक्ष ओली

काठमाडौँ, ३० भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् । आज एमालेको बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै अध्यक्ष ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् । ‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना…