थप ९११ जनामा कोरोना संक्रमण, १४२३ जना डिस्चार्ज

काठमाडौँ, २७ भदौ । थप ९ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७७ हजार १ सय ६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय ५७ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ४ सय २३ जना डिस्चार्ज भएसगै…