चुनावपछि एमाले फेरि सरकारमा फर्किन्छः प्रवक्ता ज्ञवाली

काठमाडौँ, १८ भदौ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने बताएका छन् । आज नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको र अब जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् । उनले भने, ‘हामीले…