थप २००४ जनामा कोरोना संक्रमण, १८४६ जना डिस्चार्ज

काठमाडौँ, १७  भदौ । थप २ हजार ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ८ सय ४६ जना डिस्चार्ज भएसगै…