सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ, १६ भदौ । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको…