थप २०६५ जनामा कोरोना संक्रमण, २३३७ जना डिस्चार्ज

काठमाडौँ, ११ भदौ । थप २ हजार ६५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार ३ सय ३७ जना डिस्चार्ज…