काठमाडौँ, ७ भदौ । थप १ हजार ८ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४८ हजार ९ सय ८१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ९ सय २४…