वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौँ, २ भदौ । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम छ । आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी छ । बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती…