माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौँ, १ भदौ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । स्रोतका अनुसार उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको बताइएको छ । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन,…