प्रधानमन्त्रीलाई नेता भट्टराईको चेतावनी: हेक्का रहोस्, तपाईंको समय अब सुरु भयो

काठमाडौँ, १९ साउन । नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी १ कोरोनाको रोकथाम र…