काठमाडौँ, १७ साउन । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । आज दिउँसो ३:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शनिबार बोलाइएको बैठक कुनै पनि विषयमा…