एमाले संसदीय दलको बैठक सकियो: गर्यो ५ महत्वपूर्ण निर्णय

काठमाडौँ, १ साउन । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको दलको बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी रहनुभएको थियो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल…