काठमाडौँ, २४ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको विशेष पहल तथा योजनामा निर्माण हुन लागेको स्मार्ट सिटीको गुरुयोजना मन्त्रिपरिषद्मा लगिने भएको छ । यो सँगै भक्तपुरका अधिकांश स्थानहरु स्मार्ट शहर बन्ने भएका छन् । जसको निर्माणसँगै विकसित मुलुक झैं सुन्दर तथा सुविधासम्पन्न भक्तपुर हुने भएको छ । काठमाडौंमा बनाउन प्रस्ताव गरिएको…