बुटवल, ५ जेठ । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको कांग्रेस, माओवादी, जनतासमाजवादी पार्टी (जसपा) उपेन्द्र पक्षसहितको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । गत वैशाख १९ गते एमाले संसदीय दलका नेता…