काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओली पुनः आज प्रधानमन्त्री नियुक्त हुनुहुने भएको छ । २७ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसक्नुभएपछि प्रधानमन्त्री ओलीको विरुद्धमा कांग्रेस, माओवादी तथा जनता सामाजवादी पार्टी (जसपाको उपेन्द्र यादव, डा. बाबुराम भट्टराई) पक्षले संयुक्त गठबन्धनको सरकार बनाउन प्रयास गरे पनि बहुमत नपुगेका कारण आज बेलुका नै…