काठमाडौँ, १७ बैशाख । थप ५ हजार ७ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख २३ हजार १ सय १३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ८ सय १३ जना रहेको छ । मन्त्रालयका अनुसार आज ९ सय २८ जना डिस्चार्ज…