काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । आज पनि काठमाडौंको नक्शालस्थित मेरियट होटलमा १ बजेदेखि भएको अध्यक्ष ओली र नेपालबीच भेटवार्ता सकिएको हो । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । आजको भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा…