मन्त्री ज्ञवालीको आक्रोस: ‘माओवादी नहुँदा पनि देश चल्छ’

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र सहभागी नभएपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माओवादी नभएपनि देश चल्ने आक्रोस व्यक्त गर्नुभएको छ । माओवादीका केही नेताहरुले प्रधानमन्त्री ओलीले वोलाउनुभएको सर्वदलीय बैठकको जानकारी नभएको बताएका थिए । तर मन्त्री ज्ञवालीले खबर नभएको भन्नु बेकारको कुरा भएको स्पष्ट पार्नुभयो । बैठकमा सहभागी…